कमला बहुमुखी क्याम्पस ११ औ बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा उपस्थित प्रमुख अथिति सिन्धुली जिल्ला क्षेत्र न. १ का सांसद गणेश पहाडी ज्यू , विशिष्ट अथिति प्रदेश सभाका सांसद राजन दाहाल, पूर्व सांसद गंगा नेपाल, जिल्ला समन्वय अमितिका सभापति शंकर बर्मा, तेस्तै उपसभापति सम्झना अधिकारी, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत ज्यू साथै दुधौली नगरपालिका का उप-प्रमुख बाल कुमारी अधिकारी ज्यू , अथिति दु.न.पा. का प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल ज्यू साथै ने.क.पा एमाले -पार्टीका जिल्ला अध्यक्ष राम कुमार कार्की, नेपाली कांग्रेसका प्रतिन्धि तथा दु.न.पा. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत विभिन्न संघ सस्थाका प्रतिनिहरु, बुद्धिजिवीहरु उपस्थित हुनु भएको थियो l कमला बहुमुखी क्याम्पसका अध्यक्ष मातृका भटराई ज्यूले दुधौली नगरपालिकाबाट कमला बहुमुखी क्याम्पस सभा हल बनाउन भरपूर सहयोग गरेको जिकिर गर्नु भयो l सांसद गणेश पहाडी ज्यूले कमला बहुमुखी क्याम्पसलाई सिन्धुली जिल्लाको नमुना प्राबिधिक क्याम्पस बनाउने प्रतिबद्ता गर्नु भयो l प्रदेश सभाका सांसद राजन दाहाल ज्यूले बजारमा बिक्न्ने दक्ष्य जनशक्ति उत्पादन गर्नु पर्ने र दुधौली नगरपालिकालाई आधुनिक शहर बनाउनु पर्नेमा जोड दिनु भयो l
You are here
Home » कमला बहुमुखी क्याम्पसको ११ औ वार्षिकोत्सव तथा साधारण सभाको केहि तस्बिरहरु
कमला बहुमुखी क्याम्पसको ११ औ वार्षिकोत्सव तथा साधारण सभाको केहि तस्बिरहरु
Budget and Program
Plan and Project
राज पत्र
Public Procurement/Tender Notices
आर्थिक प्रशासन शाखा
Pages
स्वास्थ्य शाखा
शहरी पूर्वाधार विकास शाखा
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शाखा
सूचना प्रविधि शाखा
- 1 of 2
- next ›
महत्वपूर्ण नम्बरहरु (Important Numbers)
- एम्बुलेन्स, दुधौली : ९८०७७७४५८५
- एम्बुलेन्स, टाँडी : ९८१४८३७३१८
- प्रहरी चौकी, दुधौली : ९८०१६४०६२९, ९८६९८८८८३८
- नगर प्रहरी, दुधौली : ९८५४०९००१५
- नगर कार्यपालिकाको कार्यालय : ०४७-४१२०४५, ०४७-४१२०५१, ०४७-४१२०५२
- नगर प्रमुख : ९८५४०४१८५१, ९८०८८०७५५०
- उप– प्रमुख : ९८५४०४१८५२, ९८२३६८८०५४
- प्रमुख प्रशासकीय अधिकृत : ९८५४०५२१११
- सुचना अधिकारी मोवाईल नं: ९८५४०४१७५१
महत्वपूर्ण लिङ्कहरु (Important Links)
- प्रदेश नं. ३, प्रदेश सरकार
- प्रदेश नं ३, आन्तरिक मामिला तथा कानून मन्त्रालय
- प्रदेश नं ३, आर्थिक माामिला तथा योजना मन्त्रालय
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (Mofaga)
- अर्थ मन्त्रालय
- GIS नक्सा
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता
- केन्द्रीय पञ्जिकरण विभाग
- स्थानीय तहको वेवसाईटको विवरण
- राष्ट्रिय योजना आयोग
- लोक सेवा आयोग
- LGCDP
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
- महालेखा नियन्त्रक कार्यालय