FAQs Complain Problems

घनश्याम राउत

टोल: 
दुधौली
फोटो: 
मोबाईल: 
९८५४०४१८५१, ९८०८८०७५५०
फोन नं: 
०४७ ४१२०८१
लिङ्ग: 
पुरुष
आमाको नाम: 
देवी राउत
बाबुको नाम: 
कुल बहादुर राउत
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
अनिता खड्का
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
कृषि
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
सिन्धुली
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवन
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि सं २०४६ सालमा अनेरास्ववियू जिल्ला कमिटि सदस्य, चितवन

वि सं २०५४ सालमा गा वि स अध्यक्ष, दुधौली, सिन्धुली

दुई पटक विधालय व्यवस्थापन समिति अध्यक्ष, मा.वि. लदाभिर, सिन्धुली

२०७० सालमा जि.का.स., एमाले

हाल नगर प्रमुख दुधौली नगरपालिका

जिल्ला कमिटी सदस्य 

विगतको पेशा र अनुभव: 

उखु विकास अधिकृत (एभरेष्ठ सुगर एण्ड केमिकल इण्डष्ट्रीज, महोत्तरी) - वि.सं. २०५० देखि २०५३ सम्म ।

जन्म मिति (वर्ष): 
२०२४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१८
इमेल: