FAQs Complain Problems

बाल कुमारी अधिकारी

टोल: 
हर्षाही बाहुन टोल
फोटो: 
मोबाईल: 
९८५४०४१८५१, ९८२३६८८०५४
फोन नं: 
०४७ ४१२०८०
लिङ्ग: 
महिला
आमाको नाम: 
गंगाबत्ति अधिकारी
बाबुको नाम: 
राम‍‌‍औतार अधिकारी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
धन्नजय चौधरी
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा अर्थशास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
सिन्धुली
प्रदेश: 
प्रदेश नं ३
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
श्री जनजागरण मा.वि. हर्षाही
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.सं. २०६० सालमा तत्कालीन ने.क.पा. एमालेको पार्टी सदस्यता लिएर पार्टीको हरेक गतिविधि कार्य गर्दै आएको गा.क. पार्टी सदस्य भएर कार्य गरेको महिला सहकारीमा अध्यक्ष भई ३ वर्ष एक कार्यकाल गर्दै महिलाको क्षेत्रमा अग्रज भूमिका खेल्दै आएको हाल दुधौली नगरपालिका उप प्रमुख भई पार्टी ने.क.पा. नगर कमिटी सदस्य भई कार्य गर्दै ।

विगतको पेशा र अनुभव: 

शिक्षक २०५०।१०।१९ देखि २०७४ सम्म ।

जन्म मिति (वर्ष): 
२०२८
जन्म मिति (महिना): 
जन्म मिति (गते):