FAQs Complain Problems

उपभोक्ता समिति दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

    उपभोक्ता समितिको निवेदन ।
    उपभोक्ता समिति गठन गर्ने भनी आमभेला बाट भएको निर्णयको प्रतिलिपी ।
    उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।