FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस वा नागरिकताको प्रतिलिपी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

    व्यहोरा खुलेको निवेदन पत्र ।
    आमा÷बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
    जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
    विवाहित महिलाको हकमा पतिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
    चारित्रीक प्रमाणपत्रको प्रतिलिपि
(विद्यार्थीको हकमा) ।
    विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
    (विवाहितको हकमा) ।
    बसाँईसराई भई आएको हकमा बसाँईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
    दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ।
    चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृति सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
    प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।