FAQs Complain Problems

योजनाहरुको रकम भुक्तानी लिन पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

    उपभोक्ता समितिको निवेदन ।
    योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी ।
    सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।
    योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
    सार्वजनिक परिक्षण फाराम ।
    आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
    अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।
    वडा कार्यालयको सिफारिस ।
    योजना सम्झौता तथा कार्यादेश  ।
    रकम खर्च गरिएका बील भरपाईहरु ।