FAQs Complain Problems

वडा नं. ८ को कार्यालय, खोरभञ्ज्याङ

साविक दुधौली नगरपालिका वडा नं. ३ र ४ मिलेर बनेको हालको दुधौली नगरपालिका वडा नं. ८ पूर्वमा तावा खोला पश्चिममा दुधौली नगरपालिका वडा नं. ९ उत्तरमा दुधौली नगरपालिका वडा नं. १३ र दक्षिणमा तावाखोला यति चार किल्लामा अवस्थित छ ।

यस वडा धार्मिक, सांस्कृतिक, भाषिक विविधताले भरिपूर्ण रहेको वडा हो । यस वडामा अधिकांस भु–भाग समथर रहेकोले कृषीको सम्भाव्यता बोकेको छ तर सिंचाईको अपर्यप्तताको कारण कृषि उत्पादनमा कमि भएको पाइन्छ ।

घरधुरी ६८१,जनसंख्या ३,०५८ (पुरुष: १,४४४, महिला: १,६१४) भएको यस वडामा ५ वटा सामुदायिक विध्यालय ४ वटा सामुदायिक वन १ वटा स्वास्थ्य चौकी रहनुको साथै दुधौली नगरपालिकाबाट निर्मित हरित पार्क र चिल्ड्रन पार्क पनि यसै वडामा अवस्थित छ ।

यस वडामा विद्युत,सडक,विध्यालयको सुविधा रहेको भएता पनि प्रशस्त मात्रामा खानेपानीको सुविधा रहेको पाइदैन । ऐलानी जग्गा, दुधौली र कुम्राहा नदिको कटान यस वडाको मुख्य समस्याको  रुपमा रहेको छ । यस वडाको विच भागमा राष्ट्रिय गौरवको रुपमा रहेको मदन भण्डारी (वैकल्पिक) राजमार्ग रहेको छ ।

 

जनप्रतिनिधिहरुको विवरण

सि.नं. पद नाम  सम्पर्क नं.
८ नं. वडा अध्यक्ष केशव बराल ९८५४०४२००८
८ नं. वडा सदस्य रुद्र बहादुर बुढाथोकी ९८६२८५९७०२
८ नं. वडा सदस्य सुर बहादुर थापा ९८१७६९८०८१
८ नं. वडा सदस्य होम कुमारी ठकुरी ९८०५९९१५३८
८ नं. वडा सदस्य विन्दा परियार ९८०४७२५४५३

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम पद सम्पर्क नं.
युवराज खड्का वडा सचिव ९८१२१९६५४१
शर्मिला दाहाल  स.कम्प्युटर अप्रेटर ९८६२९४५८५३
रंजिता कार्की सव–ईन्जिनियर (पाँचौ) ९८१०३८५९०२
गंगा ठकुर कार्यालय सहगोगी ९८०६६९८५३६
Nepali
जनसंख्या: 
३,०५८ (पुरुष: १,४४४, महिला: १,६१४)
सम्पर्क नम्बर: 
९८५४०४२००८
Weight: 
0