FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीमा नाम समावेश गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

    व्यहोरा खुलेको निवेदन ।
    सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपी ।
    बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी ।
    चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद।
    विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्यूदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
    एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपी वा अविवाहित प्रमाणपत्रको प्रतिलिपी ।
    दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
    लाभग्राही र संरक्षकको अटो साईजको फोटो– २ प्रति