FAQs Complain Problems

प्लास्टिक झोला प्रतिबन्ध गरिएको सूचना

सूचना !            सूचना !!          सूचना  !!!

 

दुधौली नगरपालिकालाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने उदेश्यका साथ बिक्रम सम्वत् २०७४ साल माघ १५ गते देखि लागु हुने गरी
दुधौली नगरपालिकाक्षेत्र भित्र सम्पूर्ण किसिमका प्लाष्टिक झोला तथा प्लाष्टिक कप आयात, भण्डारण बिक्री वितरण र प्रयोगमा पुर्ण रुपमा
प्रतिबन्ध गरिएको हुदाँ सम्पूर्ण ब्यबसायी तथा उपभोक्ताहरुले कपडा र जुटको झोला तथा पेपर कपको प्रयोग गरौ ।

निषेधित क्षेत्रमा प्लाष्टिक झोला तथा प्लाष्टिक कपको विक्री वा प्रयोग गरेको पाइएमा प्रयोगकर्तालाई पटकै पिच्छे रु १००/-
र विक्रेतालाई पटकै पिच्छे रु ५००/- जरिवाना गरिनेछ ।

 

                    “मानव स्वास्थ्य र वातावरणमा असर पुरयाउने प्लाष्टिक झोला प्रयोग नगरौ
                    दुधौली नगरपालिकालाई स्वच्छ, सफा र वातावरणमैत्री वनाउने अभियानमा सहयोग पुरयाऔ”

 

वातावारण बिभाग
दुधौली नगरपालिका कार्यालय
दुधौली, सिन्धुली

 

 

Supporting Documents: