FAQs Complain Problems

बृहत खुल्ला योग शिविर

गरौ योग रहौ निरोग साथै सुखी, खुसी र स्वस्थ नगर निर्माणको क्रममा दुधौली नगरपालिकाले बृहत खुल्ला योग शिविर नेपालबाट योगमा पहिलो विद्यावारिधि(PhD) गर्ने योगका अध्यता/साधक/अन्वेषक तथा पतंजली योग समिति नेपालका प्रभावशाली केन्द्रिय सदस्य डाक्टर टि.पी. धमला (T.P. Dhamala) तथा पतंजली योग समिति १ नं प्रदेशका प्रभारी वा प्रमुख मिस्टर प्रसाद चौधरी ज्युको प्रशिक्षणमा कार्यक्रम संचालन हुने भएकोले इत्छुक सम्पूर्ण नगरबासि लगाएत अन्य महानुभावहरुलाई तपशिल बमोजिमको स्थान,समय तथा मितिमा उपस्थितिको लागि सादर आमन्त्रण गर्दछौ |

स्थान: कमला बहुमुखी अगाडीको खेल मैदान

मिति: २०७५ पुष  ७ गते शनिबार देखि पुष १३ गते शुक्रबार सम्म (७ दिन) 

समय: बिहान ५ बजे देखि ७ बजेसम्म