FAQs Complain Problems

योग दिवस उपलक्ष्यमा नगरपरिक्रमा कार्यक्रममा सहभागी हुन सादर निमन्त्रणा

दुधौली नगरपालिकाको आयोजनामा हुन गइरहेको चौथो राष्ट्रिय योग दिवसको उपलक्ष्यमा मिति २०७५ माघ १ गते बिहान ७ बजे नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई नगरपरिक्रमा कार्यक्रममा सहभागी हुन सबैलाई सादर निमन्त्रणा गर्दछौ |