स्वास्थ्यकर्मीहरुको लागि ईम्प्लान्ट सम्बन्धी तालिम
नेपाल तामाङ घेदुङ २८६० औं सोनाम ल्होछार कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुहुदै नगर प्रमुख ज्यू ।
वडा नं. १० को सहिद स्मृति पार्कमा दुधौली नगर प्रमुखको पहलमा बालवालिका सम्बन्धी खेलकुदका सामग्रीहरुको व्यवस्थापन हुदै र सोहि कार्यको अनुगमन गर्नु हुदै नगर प्रमुख ज्यू ।
वडा नं. १० मा बन्दै गरेको कमला कोरिडोर को अनुगमन गर्नु हुदै नगर प्रमुख ज्यू।
विभिन्न विध्यालयहरु, र रंगशालाको अनुगमन तथा निरीक्षण हुदै।
दुधौली नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको अनुगमन एवं निरीक्षण गर्दै ।
वडा ११ मैनी सम्मको मुख्य सडक कालोपत्रे गर्नको लागी ठेक्का प्रक्रिया
"रिटर्नी स्वयंसेवकहरुको लागि ३ दिवशीय पुनर्ताजगी क्षमताअभिवृद्धि तालिम" मा प्रमुख अतिथिको रुपममा सहभागी हुनुहुदै दुधौली नगरपालिकाको नगर प्रमुख श्री दिनेस अधिकारि ज्यू ।
सिर्थौली स्वास्थ्य चौकीको संरचना र वस्तु स्थितिको निरीक्षण सम्पन्न भएको छ ।