FAQs Complain Problems

वडा नं. १० को कार्यालय, सिर्जना नगर

पूर्वमा लखिमा खोर खोला वडा ८ तथा न.९.को सिमना,पश्चिमा तल्खा खोला,कमला नदि वडा न.५,११.को सिमना,उत्तरमासामुदायिक वनको सिमना वडा न.१३.सिमना,दक्षिणमाःवडा न.९.र ११.को सिमना मा रहेको यस वडामा विभिन्न जातजाति ,धर्म, समूदाय को मिश्रित बसोवास रहेको पाइन्छ। व्राह्मण,क्षेत्रि,गुरुङ्ग,नेवार,आदिवासी,जनजाति,दनुवार,मगर,सुनुवार,तामाङ्ग,मुसर,माझी,घर्ति,राई,कामी,दमाई,सार्कीआदी जातिको मिश्रितरुपमा वसोवास भएको यसवडामा ग्रामिण वस्तिमा माथिल्लो भुभाग  छरिएर रहेको वस्ती तथा तल्लो भु.भागमा बाक्लो बस्ती रहेको पाइन्छ । 

 यस क्षेत्रमा ८वटा मन्दीर, २वटा चर्च,६वटा दिवारीथान,एउटा बृद्धाआश्रम,एउटा बालगृह तथा ६वटा सामुदायिक वनले घेरीएको यस वडामा १४१४ घरधुरी मा ७०७० जनसंख्या रहेको छ ।यस वडाको गौरवमय इतिहासमा रहेको मध्य क्षेत्रिय प्रहरी तालिम केन्द्र र निमार्णधिन शहीद स्मारक पार्क ,प्रस्तावित चिडियाखाना ,निमार्णधिन गौतम वुद्ध विहार जस्ता पर्यटकिय क्षेत्रहरु यस वडाका गौवमय विकास रहेका छन ।

यस वडाको भु.भाग पहाडि र तराइ जस्तो लागेपनि तल्लो भु.भाग सिचाइ सुविधायूक्त छ भन्ने माथिल्लो भु.भाग  सुख्खा तथा फलफूल युक्त भुमि रहेतानि केही माथिल्लो भुभाग भन्ने सिचायुक्त छ। ६ वटा सामुदायिक विधालय एउटा निजि विधालय,एउटा शहरी क्लिनिक तथा ५वटा मेडिकल पसल,दुईवटा पशुउपचार (एग्रोभेट) पसलहरु रहेको पाइन्छ ।
यस वडामा खानेपानि, विधुत,सड्क,विधालय,को सुविधायुक्त पहुच रहेतापनि शुद्धखाने पानी,ऐलानि जग्गा,कमला नदिको बाढी,कर्थाखोलको कटान आदि मुख्य समस्या रहेको पाइन्छ । यस वडाको विचभागबाट नेपालको राष्ट्रय गौरवको योजनामा रहेको मदन भण्डारी राजमार्ग (वैकल्पिक राजमार्ग)रहेको छ ।

 

जनप्रतिनिधिहरुको विवरण

क्र.सं. पद नाम  सम्पर्क नं.
१० नं. वडा अध्यक्ष कुमार शर्मा ९८५४०४२०१०
१० नं. वडा सदस्य अशोक अधिकारी ९८०२२३५१४८
१० नं. वडा सदस्य हेम बहादुर योन्जन ९८१५८४७३६४
१० नं. वडा सदस्य पार्वती अधिकारी ९८१०९४२५३४
१० नं. वडा सदस्य विष्णुमाया विश्वकर्मा ९८१४८५९२०५

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम पद सम्पर्क नं.
गिता प्रसाद प्याकुरेल वडा सचिव ९८४४३२४३९८
बबिता अधिकारी  कम्प्युटर अप्रेटर (पाचौ ँ) ९८१९८२३६६५
ठगुमाया रायक्षेत्री कार्यालय सहगोगी ९८१२१९०८९८
Nepali
जनसंख्या: 
५,७३९ (पुरुष: २,७५४, महिला: २,९८५)
सम्पर्क नम्बर: 
९८५४०४२०१०
Weight: 
0