FAQs Complain Problems

महिला तथा बालबालिका शाखा

घर/ भबन अभिलेखीकरण सम्बन्धि सूचना

दुधौली नगरपालिका मा मिति ०७४/४/१ देखि भबन निर्माण आचार संहिता २०७४ लागु भैसकेको हुनाले बनिसकेका घर/ भबनहरुको अनिबार्य अभिलेखीकरण गर्न सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशन गरियको छ

सवारी कर बुझाउने सम्बन्धमा

दुधौली नगरपालिकाको नगर सभा बाट ०७४ असार ३१ गते स्विकृत भयको आर्थिक एन २०७४ को अनुसूची ५ संग सम्बन्धित सबारी कर बार्षिकरुपमा तिर्नु हुन यो सूचना जारी गरियको छ .

Pages