तल Supporting Documents मा राखिएको मिति २०७५/०६/३० मा प्रकाशन आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान (ढुंगा गिट्टी बालुवा एवंम रोडा संकलन र बिक्रि शुल्क) सम्बन्धी सूचना सच्याएको सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।
तल Supporting Documents मा राखिएको सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम प्रत्येक ३ महिनामा सार्बजनिक गरिएको विवरण सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।