दुधौली नगरपालिकाको आयोजनामा हुन गइरहेको चौथो राष्ट्रिय योग दिवसको उपलक्ष्यमा मिति २०७५ माघ १ गते बिहान ७ बजे नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई नगरपरिक्रमा कार्यक्रममा सहभागी हुन सबैलाई सादर निमन्त्रणा गर्दछौ |
गरौ योग रहौ निरोग साथै सुखी, खुसी र स्वस्थ नगर निर्माणको क्रममा दुधौली नगरपालिकाले बृहत खुल्ला योग शिविर नेपालबाट योगमा पहिलो विद्यावारिधि(PhD) गर्ने योगका अध्यता/साधक/अन्वेषक तथा पतंजली योग समिति नेपालका प्रभावशाली केन्द्रिय सदस्य डाक्टर टि.पी. धमला (T.P.