तल Supporting Documents मा राखिएको दुधौली नगरपालिकाको कार्यालय भवन निर्माणको लागि नि:शुल्क रुपमा जग्गा उपलब्ध गराउन इच्छुक जग्गा दाताहरुलाई निवेदन पेश गर्ने बारेको सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ ।
तल Supporting Documents मा राखिएको सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम विवरण सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।